विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

बागेश्वरीमा सामूहिक गौपूजा सुरु

चितवन। भरतपुर महानगरपालिका–१ स्थित बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आजदेखि सामूहिक गौपूजा सुरु भएको छ। हरेक वर्ष…

कोर खबर

यी महिलाले सुतेरै जितिन् १५ लाख बढी रुपैयाँ, फेरि खुल्यो आवेदन

प्रतियोगितामा सहभागीले निद्रा पूरा गरेर मात्र पुग्दैनथ्यो। उनीहरूले विभिन्न रमाइला र सिर्जनात्मक काम पनि गर्नुपर्थ्यो।...

कोर खबर

नेपाली मुद्रामा नारीसत्ताको इतिहास

हाम्रो परम्परागत मुद्राशास्त्र (न्युमिस्मेटिक्स) अध्ययनले पितृसत्तात्मक शासकीय चरित्रलाई कसरी पृष्ठपोषण गरिरहेको छ र नारीको भूमिकालाई गौण ठानेको छ भन्ने सवालमा…

कोर खबर

थारु बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी (तस्बिरहरू)

चितवन। थारु समुदायमा आइतबार मुख्य पर्व सोहराई धुमधामका साथ मनाइँदैछ । यस अवसरमा थारु बस्तीहरूमा परम्परागत परिकार ‘ढिकर रोटी’ (जसलाई…

कोर खबर

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा। जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा…

कोर खबर

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ शुभारम्भ

काठमाडाैँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मी पूजाको अवसर पारेर २०८३…

कोर खबर

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

भक्तपुर । यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ । यसै क्रममा आज भक्तपुरको सानोठिमीस्थित श्री…

कोर खबर

डीडीसीको बिक्री कक्ष भरतपुरमा

चितवन। भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे…

कोर खबर

लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा, तस्बिरहरू

काठमाडौँ। काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्ज बारमा आगलागी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।