स्थानीय तह

महानगर, नगरपालिका र गाउँपालिकाका सेवा, योजना र निर्णयसम्बन्धी समाचार।

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

बाँके । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बाँकेमा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनको तयारी गरिएको छ । जिल्ला मतदानस्थल तथा…

कोर खबर

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाही । सरकारी कागजात किर्ते गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् ।  उनलाई मंगलबार सर्लाहीको…

कोर खबर

लुम्बिनीमा अपर्याप्त दमकल

जेन-जी आन्दोलनकारीले उपमहानगरको हाताभित्रै पार्किङ गरेर राखेको दमकलमा आगजनी गर्दा दमकल पूर्ण रूपमा ध्वस्त बन्यो।...

कोर खबर

बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी मुक्त घोषणा

नवराज नेपाली बागलुङ, मङ्सिर २ गते । बागलुङको जैमिनी नगरपालिकालाई देशभरमै अव्यवस्थित तथा सुकुम्बासी समस्या मुक्त पालिका घोषणा गरिएको छ…

कोर खबर

नेटवर्क समस्याले सेवाग्राहीलाई सास्ती

हरिकृष्ण ऐडी  मुगु, मङ्सिर २ गते । छायानाथ रारा नगरपालिकाको पञ्जीकरण शाखामा नेटवर्क समस्या देखिएपछि सेवाग्राहीले नागरिकताको सिफारिस लिन पटकपटक वडा…

कोर खबर

स्थानीय तहका प्रवक्ता नै सूचनाबारे बेखबर

काठमाडौँ, मङ्सिर २ गते । अधिकांश स्थानीय तहका प्रवक्तालाई आफ्नै गाउँ र नगरपालिकाको सूचना तथा जानकारी हुँदैनभन्दा अचम्म लाग्न सक्ला…

कोर खबर

विपद् सूचना प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।