स्थानीय तह

महानगर, नगरपालिका र गाउँपालिकाका सेवा, योजना र निर्णयसम्बन्धी समाचार।

देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि

बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्…

कोर खबर

प्रमुख प्रशासकीय अधिकृत पक्राउ, पालिकाको काम प्रभावित

भक्तपुर।मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि…

कोर खबर

लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६…

कोर खबर

झापाका सुकुम्बासीलाई दुई महिनाभित्र लालपुर्जा दिने मन्त्रीको आश्वासन

झापा।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण…

कोर खबर

डोल्पा कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ

सुर्खेत। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका ८ जना कैदीमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय…

कोर खबर

प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग

१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु…

कोर खबर

कृषियोग्ज जमिनमा सिँचाइ

दाङ। दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टरमा सिँचाइ पुर्याएको छ। देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न…

कोर खबर

तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने

१७ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा…

कोर खबर

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।