पाठेघरको मुखको क्यान्सरविरुद्ध दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ।कोरखबर२०८३ असोज १८ ०६:२७
खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म…कोरखबर२०८३ असोज १६ ०८:०४
२४ घण्टामा लागूऔषध सहित २९ जना पक्राउ अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।कोरखबर२०८३ असोज १५ १५:३५
लागूऔषधसहित ६ जिल्लाबाट १६ जना समातिए देशका विभिन्न ६ जिल्लाबाट प्रहरी कारबाहीका क्रममा अवैध लागूऔषधसहित १६ जना पक्राउ परेका छन्।कोरखबर२०८३ असोज १२ १५:२५
लागूऔषध सहित विभिन्न जिल्लाबाट १२ जना पक्राउ अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।कोरखबर२०८३ असोज १० १९:३६
स्थानीय तहमा डिजिटल सेवा प्रवाह विस्तार देशका २०० भन्दा बढी स्थानीय तहले घटना दर्ता र सिफारिस सेवा अनलाइनमार्फत दिन थालेका छन्।कोरखबर२०८३ असोज १० ००:२६
गाउँपालिकाले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा सिन्धुपाल्चोकको एक गाउँपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।कोरखबर२०८३ असोज ९ २१:०८
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा नयाँ योजना ल्यायो काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण अनिवार्य गर्ने नयाँ योजना सार्वजनिक गरेको छ।कोरखबर२०८३ असोज ९ १७:४९
लागूऔषधसहित विभिन्न जिल्लाबाट २० जना समातिए काठमाडौं महानगरपालिका-५ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।...कोरखबर२०८३ असोज ८ १३:३८
लागूऔषध सहित विभिन्न जिल्लाबाट २९ जना पक्राउ अवैध लागू औषध सहित प्रहरीले विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।कोरखबर२०८३ असोज ७ १४:५७