स्थानीय तह

महानगर, नगरपालिका र गाउँपालिकाका सेवा, योजना र निर्णयसम्बन्धी समाचार।

स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिकको स्वास्थ्य बीमा गर्न सक्ने, यसरी दिइनेछ सेवा ?

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अब स्थानीय तह र प्रदेश सरकारमार्फत नै नागरिकलाई स्वास्थ्य बिमामा जोड्न डिजिटल प्रणालीको सुरुवात गरेको…

कोर खबर

ट्रकको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ ।…

कोर खबर

कालीकोटको खाँडाचक्र नगरपालिकामा तालाबन्दी

कालीकोटको खाँडाचक्र नगरपालिकाले कोटेसनमार्फत कोटदरबारको मुख्य बाटो मर्मत गर्न दिएको कामको रकम भुक्तानी नगरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।...

कोर खबर

माटो खसालेर फोहोर गर्ने व्यक्तिलाई काठमाडौँ महानगरद्वारा ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राखेर फोहोर गर्ने विरुद्ध कडा कदम  चाल्दै आएको छ । …

कोर खबर

काठमाडौँ महानगरपालिकाको अन्तिम लेखा परीक्षणबाट आयो यस्तो रिपोर्ट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति भएको छ । महानगरपालिकाको अन्तिम लेखा…

कोर खबर

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ।...

कोर खबर

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध

बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ ।…

कोर खबर

सांसद आशिकाले थर्काइन् थाँक्रेका वडाध्यक्ष

काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आशिका तामाङले थाँक्रे वडा नम्बर ३ का वडाध्यक्ष विजय तामाङमाथि…

कोर खबर

अरनिको अस्पताल जोगाउन उर्लाबारीका मेयर सक्रिय

काठमाडौँ। उर्लाबारी नगरपालिका-५ स्थित अरनिको अस्पतालको लापरबाही ढाकछोप गर्न उर्लाबारी नगरपालिकाका मेयर नै सक्रिय भएको देखिएको छ। नक्सा पास नभएको…

कोर खबर

टोखा नगरपालिकाद्वारा पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ कार्यान्वयनमा

काठमाडौँ । टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले आज एक सूचना…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।