जीवनशैली

खानपान, स्वास्थ्य, फेसन, योग र दैनिक जीवनशैलीसम्बन्धी सामग्री।

तारको जञ्जालबाट मुक्त बन्दै पोखरा

पोखरा।पोलैपिच्छे गुजुल्टिएका र कतै लत्रिएका तार। सडक किनारमा अव्यवस्थित र जीर्ण पोल। एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच। केही…

कोर खबर

तिहारको झिलिमिलीमा हराउँदै माटोका पाला, संकटमा प्रजापतिको पुर्ख्यौली पेसा

भक्तपुर । तिहारका समयमा माटोका दियोको सट्टा झिलिमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ ।…

कोर खबर

औद्योगिक क्षेत्रका ग्यारेज र सर्भिस सेन्टरको सम्झौता नवीकरण नहुने

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले यस्ता व्यवसायलाई पाँच वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण नगरे सम्झौता रद्द गर्ने व्यवस्था गरेको हो।

कोर खबर

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेशको बाटो खुल्दै

काठमाडौं। नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र…

कोर खबर

जलेश्वर नगरपालिकामा करार सेवामा जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाले विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै…

कोर खबर

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक…

कोर खबर

देवीघाट ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई एनआरएनए एसिया प्रशान्त क्षेत्रद्वारा सहयोग हस्तान्तरण

नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रको संयोजनमा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन…

कोर खबर

उच्चबाट सफाइ पाएलगत्तै जनप्रतिनिधिमाथि विशेषमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई स्वागत गर्न सडक सौन्दर्यकरणका नाममा भएको रूख कटान प्रकरणमा उच्च अदालतबाट सफाइ पाएका जनप्रतिनिधि…

कोर खबर

औद्योगिक क्षेत्रबाट गाडीका सर्भिस सेन्टर र ग्यारेज हटाइने, रूपान्तरण नभए सम्झौता खारेज हुने

काठमाडौँ। सरकारले औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक उद्योगका लागि छुट्याइएको जग्गा र भवनमा सञ्चालन भइरहेका गाडीका सर्भिस सेन्टर, वर्कसप र सोरुम हटाउने भएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।