जीवनशैली

खानपान, स्वास्थ्य, फेसन, योग र दैनिक जीवनशैलीसम्बन्धी सामग्री।

नार्कले खुमलटारका कर्मचारी आवास गृह खाली गराउन दियो निर्देशन

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ललितपुरको खुमलटारस्थित आफ्ना कार्यालयहरूमा रहेका कर्मचारी आवास गृहहरूको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ।…

कोर खबर

ढुवानीमा भाटभटेनीले थाल्याे ईभी प्रयोग, सबै गाडीलाई विद्युतीय बनाउने योजना

इन्धनको बढ्दो मूल्य, व्यापार घाटा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्य सहित भाटभटेनीले यो हरित अभियान थालनी गरेको हो…

कोर खबर

सुनसरी मोरङ औद्योगिक कोरिडोरका छाला उद्योगको उत्पादन ५० प्रतिशतमा झर्‍यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका छाला उद्योगहरूको उत्पादन ५० प्रतिशतमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा…

कोर खबर

शिक्षा मन्त्रालयले भन्यो– चिकित्सा शिक्षा सुधारमा डा.गोविन्द केसीको योगदान महत्त्वपूर्ण

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत र संस्थागत सुधारका साथै सेवा प्रवाहलाई सुधारमार्फत सुशासन कायम गर्न…

कोर खबर

मतदाता नामावली अद्यावधिक गर्न आयोग र विभागबिच समझदारी

काठमाडौँ। मतदाता नामावलीलाई थप शुद्ध, विश्वसनीय र व्यवस्थित बनाउन निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर…

कोर खबर

तिहार र छठमा स्थानीय फूल प्रयोग गर्न बुटवल उपमहानगरको अपिल

बुटवल । तिहार तथा छठ पर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले नगरवासीलाई प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न र स्थानीय उत्पादनका फूल…

कोर खबर

जलवायु परिवर्तनको भार कम योगदान गर्नेले बोक्नुपर्ने अवस्था आउनु हुँदैन : डा. मिश्र

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण नेपालको मात्र नभई क्षेत्रीय र…

कोर खबर

बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली

सिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ८० वर्षीया बिमली रोका ती दिन अझै सम्झिन्छिन् । जीवनको अधिकांश समय उनको डोको र गाग्रीसँगै बित्यो…

कोर खबर

सानेपा जित्यौ, अब संगठन जोगाउनेहरूको दिल जित

इतिहासका ठूला उपलब्धिमा दृश्यबाहिरका मानिसहरूको योगदान पनि असाधारण हुन्छ। कांग्रेसको इतिहासमा असंख्य गुमनाम कार्यकर्ता छन्, जसले पद र प्रतिष्ठाको अपेक्षाविना…

कोर खबर

अबदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति शुल्क?

काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने विभिन्न सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।