अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

साउदीमा हुथी आक्रमण: एक सातामा २० जनाको मृ`त्यु, कतारसहित १० बढी एयरलाइन्सका उडान स्थगित

सुरक्षाको चिन्ताका कारण युरोप, एसिया र खाडी क्षेत्रका विभिन्न एयरलाइन्सले साउदी अरेबिया जाने उडान स्थगित वा रद्द गरेका छन्। केही…

कोर खबर

साउदी र इरानका विदेशमन्त्रीबिच संवाद, हुथी आक्रमणमा १४ जनाको मृ`त्यु, ३२० घाइते

साउदी अरेबिया र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय तनाव कम गर्ने र कूटनीतिक समाधान खोज्ने विषयमा छलफल भएको छ।...

कोर खबर

हुथी क्षेप्यास्त्रको खतरा बढ्दा साउदीमा विमानस्थल बन्द रहने अवधि लम्बियो

यमनको सरकारलाई समर्थन गर्दै आएको अरब गठबन्धनले साउदी अरेबियातर्फ आउन सक्ने ड्रोन र क्रुज क्षेप्यास्त्रको निगरानी गरिरहेको जनाएको छ।...

कोर खबर

ट्रम्प प्रशासनकी आलोचक सांसद इल्हान उमरको घरमा खानतलासी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकी आलोचक डेमोक्रेटिक सांसद इल्हान उमरको घरमा सोमबार संघीय एजेन्टहरूले आपराधिक अनुसन्धानका क्रममा खानतलासी गरेका छन्।...

कोर खबर

मोदीलाई फाइदा पुग्ने गरी मतदाता हटाइएको भन्दै सर्वोच्च घेर्न पुगे विपक्षी दल

मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर मोदीको दललाई फाइदा पुर्‍याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सर्वोच्चतर्फ र्‍याली निकालेका छन्।...

कोर खबर

अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल बनाएका हल र उडफोर्डलाई नोबेल पुरस्कार

अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।...

कोर खबर

कोभिड व्यवस्थापनमा आलोचित वुहानका पूर्वमेयरलाई १४ वर्ष जेल, के छ अभियोग ?

अदालतले उक्त रकम ठुलो भएको बताएको छ। झोउले आफ्नो गल्ती स्वीकार गरेको, अनुसन्धानमा सहयोग गरेको र घुसबाट कमाएको रकम फिर्ता…

कोर खबर

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य प*क्राउ

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।