कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

रवि तेजाको फिल्म ‘इरुमुडी’ विवादमा :  बाल कलाकारमाथि दुर्व्यवहारको आरोप

मुम्बई । दक्षिण भारतीय फिल्मका अभिनेता रवि तेजाको अभिनय रहेको फिल्म ‘इरुमुडी’ विवादमा फसेको छ । फिल्ममा समावेश एक बाल…

कोर खबर

जीवन सुनुवारको ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

काठमाडौं फिल्म फेस्टिभलमा ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले जितेको छ। ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त…

कोर खबर

रावणको भूमिका निर्वाह गरेपछि यशलाई छोराको प्रश्न : तपाईं खराब मान्छे हो ?

मुम्बई । बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’मा भगवान रामको भूमिकामा रणवीर कपुर र माता सीताको भूमिकामा साई पल्लवी देखिँदैछन्। तर, यस…

कोर खबर

सकिँदै काठमाडौं फिल्म फेस्टिभल, रेड कार्पेटमा बालेनपत्नी सबिनादेखि बलिउड अभिनेत्री शबानासम्म

काठमाडौं । काठमाडौंका सम्पदा स्थलमा परम्परागत बाजागाजा र नृत्यको धुन । त्यससँगै नेपाली र विदेशी चलचित्रका दृश्य । कतै चलचित्रकर्मीबीच…

कोर खबर

रवि तेजाको विवादित अभिव्यक्तिपछि ‘इरुमुडी’ का निर्मातालाई श्रम विभागले बोलायो

प्रचार कार्यक्रमका क्रममा भएको कुराकानी वा प्रयोग गरिएको भाषाले बाल कलाकारको सम्मान र सुरक्षामा असर पारेको छ कि छैन भन्ने…

कोर खबर

४ हजार करोड भारुमा बनेको फिल्म ‘रामायण’बारे पाँच रोचक कुरा

‘रामायण : राइज अफ अ लेजेन्ड’ यही बिहीबारदेखि नेपालका सिनेमाघरमा पनि प्रदर्शन हुँदैछ । त्यसो त पौराणिक ग्रन्थमा आधारित फिल्म…

कोर खबर

‘पाँच पाण्डव’मा मेरो प्रवेशपछि हलमा सिठ्ठी र ताली बज्नेछ : दीपाश्री निरौला

दीपाश्री निरौला को हुन् ? अहिले चिनाइरहनुपर्दैन । उनलाई चिनाउन एउटा विशेषण मात्र पनि काफी छैन । रेडियो, टेलिभिजन हुँदै…

कोर खबर

हरिवंश, आशीर्वाद र प्रशंसाको यस्तो छ 'चिरञ्जीवी भवः' लुक्स

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी देखिएका छन्।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।