कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

सलमानको फिल्म 'मातृभूमि'को ट्रेलरमा छाए अनुपविक्रम शाही, प्रशान्त तामाङ पनि देखिए

मंगलबार राति सार्वजनिक ट्रेलरमा नेपाली अभिनेता अनुपविक्रम शाहीले पनि उल्लेखनीय स्थान पाएका छन्। ट्रेलरमा उनी सलमान खानसँगै आमनेसामने देखिन्छन्।

कोर खबर

रणवीर कपुरको ‘रामायण’ ओस्कारको दौडमा

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ लाई ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को प्रतिस्पर्धाका लागि विचार गर्न आवेदन…

कोर खबर

बक्स अफिसमा सूर्या अभिनीत ‘सीन’को तहल्का, चार दिनमै विश्वभर कमायो १५२ करोड

मुम्बई । दक्षिण भारतीय सुपरस्टार सूर्या अभिनीत तमिल फिल्म ‘सीन’ले प्रदर्शनको चार दिनमै विश्वभर १५२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको…

कोर खबर

‘भट्याउने’ भाकादेखि टोलको ‘कन्सर्ट’सम्म आइपुग्दा गुम्दै देउसी–भैलोको मौलिकता

काठमाडौँ । नेपाली समाजको विशिष्ट सांस्कृतिक धरोहरका रूपमा रहेको तिहार र यससँग जोडिएको देउसी–भैलो परम्परा पछिल्लो समय तीव्र रूपमा परिमार्जित…

कोर खबर

२.५ करोडमा बनेर ४५० करोड कमाएको ‘हनुमान अंश’ ओटीटीमा रिलिज हुँदै

मुम्बई । गत अगस्ट ७ मा सिनेमाघरमा रिलिज भएको फिल्म ‘हनुमान अंश’ प्रदर्शनको करिब चार महिनापछि नोभेम्बर २७ देखि सोनी…

कोर खबर

‘रामायण’ मा यशको धमाकेदार प्रदर्शन: रावण बन्न ३३ किलोको पहिरन

मुम्बई । मिश्रित समीक्षाका बाबजुद निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण : पार्ट १’ ले बक्स अफिसमा बलियो दबदबा कायम गरेको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।