शिक्षा

विद्यालय, विश्वविद्यालय, परीक्षा र शिक्षा नीतिसम्बन्धी समाचार।

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरेको आफ्नो तीन महिने कार्यप्रगति विवरण पेस गर्दै प्रक्रिया अघि बढाइएको जनाएको…

कोर खबर

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो ९ लाख

हुम्ला । अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट रु आठ लाख ९५ हजार ६११ सङ्कलन…

कोर खबर

लोकसेवा आयोगको सूचना : लिखित परीक्षाको नतिजादेखि सिफारिससम्म (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूहका पदसम्बन्धी विभिन्न सूचना सार्वजनिक गरेको छ । आयोगले काठमाडौं कार्यालय…

कोर खबर

पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

काठमाडौँ, मङ्सिर २ गते । सामुदायिक विद्यालयका शिक्षकले नियुक्ति पाएपछि कम्तीमा तीन महिनाको सेवा प्रवेश तालिम लिएपछि मात्रै कक्षाकोठामा पढाउन…

कोर खबर

लुम्बिनीले सुदूरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम राेयल्सलाई राउँदै लुम्बिनी लायन्सले फाइनलमा पुगेकाे छ। मंगलबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट…

कोर खबर

मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०.८२४ कायम रहेको छ । आम्दानी र औसत आयुमा भएको सुधारले देशको…

कोर खबर

१३ बुँदे संकल्पपत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन सम्पन्न

सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न गुरुकुलका सञ्चालक, पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो।...

कोर खबर

नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किन सहमत

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको…

कोर खबर

खेल हेर्न त्रिवि क्रिकेट मैदानमा समर्थक, तस्बिरहरू

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिचको खेल हेर्न समर्थकहरु त्रिवि क्रिकेट मैदान पुगेका छन्।…

कोर खबर

'हिमालयन गोल्ड'मा सोनाम बनेकी परीक्षा, चाहन्छिन् दर्शकको मनमा बसिरहोस् चरित्र

उनका लागि हरेक फिल्म नयाँ अनुभव र सिकाइको अवसर हो। आफ्नो अभिनयको अन्तिम मूल्यांकन दर्शकले नै गर्ने उनको भनाइ छ।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।