शिक्षा

विद्यालय, विश्वविद्यालय, परीक्षा र शिक्षा नीतिसम्बन्धी समाचार।

त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा बुर्लाकोटी नियुक्त

काठमाडौँ, कात्तिक १५ गते । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्षमा डा. गोकुलप्रसाद बुर्लाकोटी नियुक्त हुनुभएको छ । उहाँ ऋण असुली…

कोर खबर

गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै, ७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको…

कोर खबर

अनसनरत गोविन्द केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं।चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनसन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।…

कोर खबर

अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि

अमेरिका । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क…

कोर खबर

छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कात्तिक १६ गते । आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका जेहेन्दार विद्यार्थीलाई लक्षित नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट…

कोर खबर

विद्यालय तहबाटै रक्तदान संस्कार सिकाउँदै भरतपुर

मोहसिन अलि मियाँचितवन, कात्तिक १५ गते । भरतपुर महानगरपालिकाले रक्तदानलाई विद्यालय तहकै पाठ्यक्रममा समावेश गरी लागु गरेको छ । रक्तदानको महत्त्वबारे…

कोर खबर

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण

सिड्नी । न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, आफ्नो सीप प्रस्तुत गर्न र व्यावसायिक सञ्जाल विस्तार…

कोर खबर

त्रिवि शिक्षक–कर्मचारीलाई प्रविधिमैत्री तालिम

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न प्रविधिमैत्री तालिम दिने भएको छ।...

कोर खबर

डा. केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले ६ महिनामै…

कोर खबर

अग्निपरीक्षामा न्यायालय खरो उत्रोस्

प्रधानमन्त्रीले समेत आफ्नो इच्छाअनुसार चलाउन नसक्ने सर्वोच्च अदालतका न्यायाधीशहरू एउटा बिचौलियालाई भेट्न आफैँ होटलसम्म पुग्नुपर्ने अवस्था कसरी आयो ? आखिर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।