अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

बजेटको चार महिना : आम्दानीमा उत्साह, खर्चमा फेरिएन पुरानो प्रवृत्ति

काठमाडौँ । करिब दुई तिहाइ बहुमतसहित गठन भएको वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले लक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेको छैन…

कोर खबर

सार्क चेम्बरको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल नियुक्त

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन…

कोर खबर

कर प्रशासनमा एआईदेखि डिजिटल स्टिकरसम्म, आन्तरिक राजस्व विभागका १५ संकल्प

कर प्रशासनमा डिजिटल पहुँच विस्तार गर्न आगामी माघदेखि विद्यमान कर प्रणालीलाई स्वचालनमा लैजाने गरी काम सुरू गर्ने पनि विभागले जनाएको छ।

कोर खबर

भारतले दियो ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति

यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आइएक्सबाट दैनिक विद्युत आयात गर्न सकिनेछ।

कोर खबर

हिउँदमा ३५० मेगावाट बिजुली दिन भारत तयार

भारत हिउँदयामको सुख्खा समयमा नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउन तयार भएको छ। भारतीय राजदूत सुधाकर दलेलाले आज ऊर्जा, जलस्रोत…

कोर खबर

निजी क्षेत्रलाई राजस्वको स्रोतका रूपमा मात्रै हेरिनु हुँदैन: कमलेश अग्रवाल

अग्रवालले राजस्व र सम्पत्ति व्यवस्थापनलाई व्यवस्थित बनाउन एकपटकका लागि सम्पत्तिको अभिलेखीकरण गर्ने सुविधा दिनुपर्ने प्रस्ताव पनि गरे।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।