अपराध

प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।

काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।...

कोर खबर

डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराधको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका…

कोर खबर

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान…

कोर खबर

इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा…

कोर खबर

मोरङमा २२ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र…

कोर खबर

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरूङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरूङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्।

कोर खबर

चितुवाको छालासहित दुई जना पक्राउ

कैलाली । कैलालीमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका– ४ बाट बझाङको पाथिभेरा गाउँपालिका–…

कोर खबर

गृहमन्त्री गुरुङ आज युएई जाँदै, विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन् । युएईमा आयोजना हुने विश्व…

कोर खबर

ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

सिराज खानबाँके, कात्तिक २७ गते । तिहार र दिपावलीको बेला बाँकेको कोहलपुरमा स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण हुने गरी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।