कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

डिडिसी घाेटाला: किसानको १२ करोड कर्मचारीका खातामा

गत जेठ ७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा एउटा उजुरी आयो। उजुरीमा उल्लेख थियो– दुग्ध विकास संस्थान…

कोर खबर

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका…

कोर खबर

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

१६ कात्तिक, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि…

कोर खबर

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी

१६ कात्तिक, सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका…

कोर खबर

वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेतीमा रमाउँदै रोशन

सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्…

कोर खबर

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला…

कोर खबर

सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कको काभ्रेबेँसीलगायत क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि किसानलाई धानखेती गर्न सहज भएको छ । विगतमा…

कोर खबर

छुट्टै बीमा ऐन ल्याउने तयारी, विपन्न नागरिक र किसानको आर्थिक जोखिम न्यूनीकरणमा जोड

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र बीमा क्षेत्रलाई व्यवस्थित, सर्वसुलभ र प्रभावकारी बनाउन छुट्टै प्रादेशिक बीमा ऐन निर्माणको प्रक्रिया अघि…

कोर खबर

स्थानीय जनशक्ति नभएपछि तराईका जिल्लाको भर पर्दै हेटौँडाका किसान

बागमती। कृषिप्रतिको अनिच्छा, युवाहरूको पलायनलगायत कारणबाट स्थानीय जनशक्ति कम हुँदै जान थालेपछि हेटौँडाका किसानहरू तराईको जिल्लाबाट आएका मजदुर लगाएर धान…

कोर खबर

धान नफलेपछि माडीका किसान चिन्तित

गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।