उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु
उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको…
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।
उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको…
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कार्तिक १६ गते । तिहार तथा छठ पर्व नजिकिदैँ गर्दा पश्चिम नवलपरासीका उखु किसानका आँखा भने हर्षले…
झापा। जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन…
हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी…
यज्ञप्रसाद सापकोटाबर्दिया, कात्तिक १६ गते । गुलरिया नगरपालिका–३ खैरीकी आशाकुमारी थारूले चार वर्षअघिसम्म एक बिघा खेतमा बदाम खेती गर्नुहुन्थ्यो ।…
बागलुङ समाचारदाताबागलुङ, कात्तिक १६ गते । प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्नुहुने बागलुङ नगरपालिका–१, रामरेखाको मैनडाँडाकी कमला थापाको खेती अहिले…
सिराज खाननेपालगन्ज, कात्तिक १६ गते । तिहारका बेला फूलको माग अत्यधिक हुने गरेकाले त्यसलाई पूरा गर्ने उद्देश्यले नेपालगन्जका तीन जना…
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका…
म्याग्दी। मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम…
वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरू गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्।
