कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

मल्चिङ प्रविधीबाट आलु खेतीतर्फ किसानको आकर्षण

गोरखापत्र समाचारदाता अछाम, कात्तिक २१ गते । मल्चिङ प्रविधीबाट लगाएको आलु खेती प्रभावकारी बन्दै गएपछि अछामको साँफेबगर नगरपालिका ४ मा रहेको…

कोर खबर

फैलिंदै कालानमक धान खेती

यज्ञप्रसाद सापकोटाबर्दिया, कात्तिक २१ गते । बर्दियामा रैथाने बास्नादार कालानमक धान खेती बढ्दै गएको छ । गत चार वर्षदेखि ठाकुरबाबा…

कोर खबर

उत्पादन किसानको, मूल्य निर्धारण अरूकै?

हाम्रो नीति यस्तो किन नहोस्, जसले खाडी मुलुकको ५० डिग्री तापक्रममा पसिना बगाइरहेका नेपाली युवालाई स्वदेश फर्केर आफ्नै उद्यम गर्ने…

कोर खबर

पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

नवीनराज कुइँकेल लमजुङ, कात्तिक २१ गते । पत्रकारिताको व्यस्त दैनिकीसँगै लमजुङका केही पत्रकार व्यावसायिक फूलखेतीमा पनि सक्रिय भएका छन् ।…

कोर खबर

दिदीभाइको सम्बन्ध गाँस्दै सयपत्री

तिहारमा दिदीबहिनीले दाजुभाइका गलामा सयपत्री र मखमली फूलका माला पहिर्‍याएर दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्।...

कोर खबर

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा ।  धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य…

कोर खबर

किसानको घरदैलोमै व्यापारी, तिहारमा महँगियो फूलमाला

भक्तपुर, कात्तिक २१ गते । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको…

कोर खबर

तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको…

कोर खबर

फूलखेतीमा किसानको आकर्षण, स्थानीय माग धान्न सक्षम म्याग्दे

अमरराज नहर्कीतनहुँ, कात्तिक २१ गते । चाडपर्व, सभा समारोह तथा विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोग हुने फूलका लागि बाहिरको बजारमा निर्भर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।