कोर खबर

१८,७८१ लेखहरू

ताजा लेखहरू

स्थानीय तह

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१० कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ…

कोर खबर
विश्व

युरोपेली देशहरूमा आप्रवासनको ठूलो समस्या छ: अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्।

कोर खबर
विविध

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी ।  जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना…

कोर खबर
जीवनशैली

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि

१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर…

कोर खबर
स्थानीय तह

१० वर्षमा बनेको पुल अझै सञ्चालनमा आएन

बाजुरा।बाजुराको बेतालमाडौं–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन। स्थानीय खप्तड छेडेदह गाउँपालिका…

कोर खबर
विविध

२६ रन बनाएर आउट भए लोकेश बम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किंग्सका लोकेश बम २६ रन बनाएर आउट भएका छन्…

कोर खबर
अपराध

भारतीय महिलासहित १० जना लागूऔषध कारोबारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम गाँजासहित दुई भारतीय महिला तथा काठमाडौंसहित विभिन्न जिल्लाबाट गरी १० जनालाई प्रहरीले पक्राउ गरेको छ।…

कोर खबर
राजनीति

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार ३४७ जना सहभागी हुने

काठमाडौँ। नेकपा (एमाले)को आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ। राष्ट्रिय भेलाको तयारीका…

कोर खबर
राजनीति

अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा

१० कात्तिक, काठमाडौं । आगामी चुनावमा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था गर्नेबारे निर्वाचन आयोगले आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।