कोर खबर

१८,७८१ लेखहरू

ताजा लेखहरू

समाज

तस्बिरमा हेर्नुहाेस् हाँडीगाउँको जात्रा

काठमाडौँ। काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा चलिरहेको छ।  प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस…

कोर खबर
समाज

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लीनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ।...

कोर खबर
विविध

३३ रन बनाएर आउट भए आन्द्रे रसेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन्…

कोर खबर
स्वास्थ्य

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं।नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले आठ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता गर्ने भएको छ…

कोर खबर
राजनीति

वीरगञ्ज भन्सारमा रेल सञ्चालन तथा भन्सार प्रक्रिया व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी (आईसीपी)…

कोर खबर
समाचार

गोदावरी फूूलको प्रतियोगितात्मक प्रर्दशनी हुने

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । बिहीबारदेखि ललितपुुरको जावलाखेलमा १९ औँ गोदावरी फूूलको प्रतियोगितात्मक प्रर्दशनी हुने भएको छ ।फ्लोरिकल्चर एशोसिएन…

कोर खबर
कला तथा मनोरञ्जन

काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी मुख्य आकर्षण रहने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमी…

कोर खबर
विविध

एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी

काठमाडौँ । एभरेष्ट पेपर मिल्स प्रा.लि. का श्रमिकहरूले लामो समयको कानुनी र प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधा बापतको कुल…

कोर खबर
विविध

सवा करोड कारोबार, ३९ हजार दर्शक लक्ष्यसहित ‘गोदावरी फूल प्रदर्शनी’

प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र मेला अवधिभरि १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।