कोर खबर

१९,१८४ लेखहरू

ताजा लेखहरू

खेलकुद

अमाण्डा सेरानोले जनवरी ९ मा अन्तिम बक्सिङ खेल्ने

सात फरक तौल समूहमा विश्व च्याम्पियन बनेकी पोर्टो रिकोकी अमाण्डा सेरानोले व्यावसायिक बक्सिङबाट सन्न्यास लिने भएकी छन्।...

कोर खबर
अपराध

पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

१२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट…

कोर खबर
विविध

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौं। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ।…

कोर खबर
राजनीति

ब्राजिल सरकारलाई झुक्याएर बोल्सोनारो कसरी पुगे अमेरिका?

सोमबार साँझ ब्रासिलियास्थित निवासबाट निस्किएका गाडी सरकारलाई झुक्याउन फरक–फरक दिशातिर लागे। कुन गाडीमा बोल्सोनारो छन् भन्ने पत्ता लगाउन पत्रकार र…

कोर खबर
समाचार

हरायो खेन्हुवा र खढी

धनगढी समाचारदाताधनगढी, कात्तिक १२ गते । थारू समुदायमा धान थन्क्याउने परम्परागत विधि खेन्हुवा र खढीको चलन विस्तारै हराउँदै गएको छ ।…

कोर खबर
जीवनशैली

सानेपा जित्यौ, अब संगठन जोगाउनेहरूको दिल जित

इतिहासका ठूला उपलब्धिमा दृश्यबाहिरका मानिसहरूको योगदान पनि असाधारण हुन्छ। कांग्रेसको इतिहासमा असंख्य गुमनाम कार्यकर्ता छन्, जसले पद र प्रतिष्ठाको अपेक्षाविना…

कोर खबर
विविध

नागढुंगा सुरूङमार्गमा कात्तिक १५ देखि टोल उठाइने

नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।

कोर खबर
अपराध

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ । सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट दुई जनालाई पक्राउ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।