कोर खबर

१९,१८४ लेखहरू

ताजा लेखहरू

विविध

चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

सर्वोच्च अदालतको आदेशले गत १० साउनदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् ।

कोर खबर
विचार

एनसेल स्वामित्व विवादको व्यावहारिक निकास

नेपालको विद्यमान कानुनअनुसार वैदेशिक लगानीकर्तालाई तोकिएको अवधिसम्म निर्बाध व्यापार गरेर आफ्नो लगानी र उचित प्रतिफल उठाउने पूर्ण छुट दिइएको हुन्छ।...

कोर खबर
समाचार

भूमि प्रशासन कार्यालयद्वारा दोब्बर राजश्व सङ्कलन

साहारा लिम्बूफुङलिङ, कात्तिक १२ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दोब्बर राजश्व सङ्कलन…

कोर खबर
कला तथा मनोरञ्जन

दयाहाङले सक्काए ‘बुकी फूल’

काठमाडौँ । पछिल्लो समयका सबै भन्दा व्यस्त अभिनेता हुन् दयाहाङ राई । उनका फिल्म रिलिज र छायाङ्कन निरन्तर भइरहेका छन्…

कोर खबर
अपराध

सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाबाट प्रहरीले ८४ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२…

कोर खबर
समाज

भर्‍याङ चढेर कैदी भागेपछि…

कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ।...

कोर खबर
समाचार

काङ्ग्रेसको नवनिर्वाचित कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौँ, कात्तिक १२ गते । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी…

कोर खबर
जीवनशैली

बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली

सिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ८० वर्षीया बिमली रोका ती दिन अझै सम्झिन्छिन् । जीवनको अधिकांश समय उनको डोको र गाग्रीसँगै बित्यो…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।