कोर खबर

१९,२०१ लेखहरू

ताजा लेखहरू

अपराध

इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन

अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ ।

कोर खबर
राजनीति

सांसदका संशोधन प्रस्ताव अस्वीकृत हुनु चिन्ताजनक : महेश बर्तौला

नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका पूर्वप्रमुख सचेतक महेशकुमार बर्तौलाले सांसदहरूले विधेयकमाथि दर्ता गरेका संशोधन प्रस्ताव सभामुखबाट स्वविवेकका आधारमा…

कोर खबर
शिक्षा

विद्यालयको १७ लाख बढी अनुदान रकम हिनामिना गरेको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा…

कोर खबर
खेलकुद

वर्षाको चुनौतीमा विराटनगर र कर्णालीबीचको खेल, टस जितेर कर्णालीले रोज्यो बलिङ

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा टस जितेको…

कोर खबर
विविध

इनम सापकोटाबारे प्रधानन्यायाधीशको वक्तव्य : मेरो चिनजान र सम्पर्क छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका…

कोर खबर
कला तथा मनोरञ्जन

एउटा बटुवाको बकपत्र!

सडकमा पहिलो अधिकार बटुवाको हुन्छ भन्ने सुन्थेँ, तर सडकमा हेपिएको, पेलिएको निम्छरो प्राणीको नाम रहेछ बटुवा। कुकुर त बरु निस्फिक्री…

कोर खबर
विविध

न्यायाधीश र विवादित मुद्दाका व्यक्तिबिचको भेटबारे निष्पक्ष छानबिन गर्न बारको माग

काठमाडौँ । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबिच भएको भनिएको संवाद तथा भेटघाटबारे सार्वजनिक भएका…

कोर खबर
प्रदेश

कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो

वर्षाकै बिचमा अम्पायरले छाता ओढेरै टस गराएका हुन् । टससँगै दुवै टिमका खेलाडीहरू वार्मअपका लागि मैदानमा निस्किसकेका छन् ।

कोर खबर
राजनीति

कोशी प्रदेश : सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ प्रमाणीकरण गरेका छन्।...

कोर खबर
राजनीति

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्तलाई केन्द्रमा राखौँ :  शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।