कोर खबर

१९,२०१ लेखहरू

ताजा लेखहरू

राजनीति

निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्ने जिम्मा कार्यवाहक मुख्यसचिवलाई

काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको नाम अद्यावधिक गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव…

कोर खबर
राजनीति

मधेसका युवामा उकुसमुकुस

जनकपुरधाम। मधेस केन्द्रित दलहरूले मोर्चा बनाएर संघर्ष र अधिकारको आन्दोलनलाई अगाडि बढाउने तथा छठपछि आन्दोलनको तयारी गरिरहेका बेला ती दलमा…

कोर खबर
राजनीति

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई…

कोर खबर
समाज

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट…

कोर खबर
समाचार

डा. गोविन्द केसीको २५औँ सत्याग्रह सुरु

प्रकाश नेपालइलाम, कात्तिक १२ गते ।  चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै डा. गोविन्द केसीले इलाम सदरमुकामस्थित नारायणस्थानमा आफ्नो…

कोर खबर
राजनीति

कांग्रेसले तोक्यो २० पदाधिकारीको वरीयता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीको वरीयता तोकिएको छ ।  बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको…

कोर खबर
अर्थतन्त्र

कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो ।...

कोर खबर
खेलकुद

लोकेशको विष्फोटक ब्याटिङ, कर्णालीलाई १८७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससामु जितका लागि १८७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको…

कोर खबर
खेलकुद

लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगरले जोड्यो १८६ रन

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो। यो…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।