कोर खबर

१९,२२३ लेखहरू

ताजा लेखहरू

समाज

भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ । गएरातिको बाढीले गासा जिल्लाको…

कोर खबर
समाचार

नेपाल संवत् मनाउन विविध कार्यक्रम

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १३ गते । न्हुँद समारोह समितिले नेपाल संवत् ११४७ का अवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य…

कोर खबर
विविध

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ (स्याङ्जा) । जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा…

कोर खबर
कला तथा मनोरञ्जन

गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ?

१२ अगस्ट १९९७ को बिहान टी-सिरिजका मालिक गुलशन कुमार सधैँझैँ दर्शन गर्न अन्धेरीस्थित एउटा मन्दिर पुगेका पुग्छन् ।  दर्शन सकेर…

कोर खबर
विविध

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

कोर खबर
समाचार

भारतीय लगानी प्रवर्धनबारे छलफल

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १३ गते । नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय आर्थिक सहकार्य अभिवृद्धि गर्न नेपाल–भारत उद्योग…

कोर खबर
समाज

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।…

कोर खबर
समाचार

हराउँदै साझा खल्यान

दाङ समाचारदातादाङ, कात्तिक १३ गते । कुनै समय गाउँलेको अन्न भित्र्याउने साझा थलोका रूपमा रहेका खल्यान अहिले प्रयोगविहीन बन्दै गएका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।