कोर खबर

१९,३५४ लेखहरू

ताजा लेखहरू

अपराध

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस…

कोर खबर
राजनीति

सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।...

कोर खबर
अपराध

नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी

पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ।

कोर खबर
कृषि

दुई महिनामै सिँचाइ र नदी नियन्त्रणका १०२ बोलपत्र आह्वान

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै सिँचाइ विस्तार तथा नदी नियन्त्रणका लागि १०२ वटा बोलपत्र आह्वान भएका…

कोर खबर
अपराध

पत्रकार महासंघका महासचिव दाहालसहितको टोली नयाँ पत्रिका कार्यालयमा

काठमाडौँ । नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेपछि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालसहितको टोली त्यहाँ पुगेको छ।…

कोर खबर
राजनीति

पत्रकार पक्राउको विरोधमा महासंघका पूर्वपदाधिकारीले मौन धर्ना दिने

सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले…

कोर खबर
राजनीति

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। समाचार कक्षमा प्रवेश गरी धरपकड…

कोर खबर
राजनीति

नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री बालेन शाहले चासो दिएका छन्।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।