कोर खबर

१९,५६४ लेखहरू

ताजा लेखहरू

विविध

अर्नव चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

१५ कात्तिक, काठमाडौं । अर्नव चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र…

कोर खबर
विविध

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर गएको छ । माथिल्लो…

कोर खबर
अर्थतन्त्र

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी…

कोर खबर
समाज

अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

कोर खबर
समाचार

अनावश्यक विलम्ब हट्दै

काठमाडौँ, कात्तिक १५ गते । सबै सरकारी कार्यालयहरूमा यस अगाडि हुने ढिलासुस्ती, निर्णय प्रक्रियामा हुने अनावश्यक विलम्ब र नागरिकले भोग्नुपर्ने…

कोर खबर
अर्थतन्त्र

नापी कार्यालयद्वारा ४८ लाख राजस्व सङ्कलन

दाङ । दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर…

कोर खबर
अर्थतन्त्र

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।