खेलकुद

विविध

३२ रन बनाएर आउट भए हसन

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा…

कोर खबर
क्रिकेट

सुदूरपश्चिमले लियो पहिलो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सविरुद्ध पहिलो विकेट लिएको छ । टस जितेर पहिले बलिङ…

कोर खबर
क्रिकेट

पोखराले ब्याटिङ थाल्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्जर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…

कोर खबर
प्रदेश

पोखरासँगको खेलमा सुदूरपश्चिमले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पोखरा एभेञ्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय…

कोर खबर
प्रदेश

पोखरा भर्सेस सुदूरपश्चिम, हेर्नुहोस् LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पोखरा एभेञ्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय…

कोर खबर
प्रदेश

पोखरा र सुदूरपश्चिमबीचको खेल सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि…

कोर खबर
क्रिकेट

एनपीएलमा कीर्तिपुरको एक्सन : कर नतिरेको विज्ञापन हटाउने तयारी, टिकट शुल्कमै हिस्सा दाबी

काठमाडौैँ ।  नेपालको घरेलु क्रिकेटकै सबैभन्दा ठुलो र प्रतिष्ठित फ्रेन्चाइज लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को आयोजनासँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय…

कोर खबर
विविध

अनलाइनखबरले सुरु गर्‍यो ‘ओके स्पोर्ट्स फ्यान रेटिङ’, एनपीएलका दर्शक आफैँले रेटिङ गर्न पाउने

११ कात्तिक, काठमाडौं । अनलाइनखबरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप अन्तरक्रियात्मक र दर्शककेन्द्रित बनाउन ओके स्पोर्ट्स फ्यान…

कोर खबर
प्रदेश

विराटनगरले के गल्ती गर्‍यो ? पोखरा र सुदूरपश्चिममा कुन बलियो ? (भिडियो)

काठमाडौँ । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को रौनक छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा आठ…

कोर खबर
फुटबल

एन्फा मुख्यालयको ताला खुल्यो, वरिष्ठ उपाध्यक्ष खड्काले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा लगाइएको ताला खुलेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।