खेलकुद

विविध

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद्…

कोर खबर
क्रिकेट

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि…

कोर खबर
प्रदेश

१४० रनको लक्ष्य भेट्न सकिने थियो, हामीले बढी रन खर्चियौँ :  नन्दन यादव

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएपछि कर्णाली याक्सका तीव्र गतिका बलर नन्दन यादवले…

कोर खबर
प्रदेश

कमजोरी सुधार्दा जित्न सफल भयौँ : स्कट कुगेलेन

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका खेलाडी विलियम बोसिस्टोले कर्णाली याक्सविरुद्धको जितले टोलीको आत्मविश्वास बढाएको बताएका छन् । कर्णालीलाई ३९ रनले हराएपछि…

कोर खबर
विविध

पोखराले बदल्यो कप्तान, चमिकालाई जिम्मेवारी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चलिरहँदा पोखरा एभेन्जर्सले कप्तान परिवर्तन गरेको छ । टोलीले नियमित कप्तान…

कोर खबर
विविध

पोखराले टस जितेर बलिङ रोज्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय…

कोर खबर
प्रदेश

कर्णालीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ ।  सुदूरपश्चिमले…

कोर खबर
प्रदेश

एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सका डेभिड मिलरले पहिलो अर्धशतक बनाएका छन्।  शुक्रबार सुदूरपश्चिमसँगको खेलमा उनले ३८ बलमा १ छक्का…

कोर खबर
क्रिकेट

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य…

कोर खबर
क्रिकेट

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाल ४२.३ ओभरमा १२८ रनमै समेटिएको छ ।  शुक्रबार अल अमिरात क्रिकेट मैदानमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।