खेलकुद

प्रदेश

काठमाडौँ र सुदूरपश्चिमको नजर शीर्ष स्थानमा, चितवन र जनकपुरको अस्तित्वको लडाइँ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई महत्त्वपूर्ण खेल हुँदैछन्।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने…

कोर खबर
विविध

ह्यारी केनको कीर्तिमानी १२६औँ खेल: गोलसँगै रचे इतिहास

लण्डन । इंग्ल्याण्डका कप्तान ह्यारी केनले आफ्नो कीर्तिमानी १२६औँ खेललाई गोलसहित उत्सवमय बनाएका छन्।  यूईएफए नेसन्स लिगअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा टोलीलाई…

कोर खबर
विविध

४० वर्षयताकै खराब सुरुवातको मूल्य चुकाउँदै माइकल क्यारिक पदमुक्त, पोचेटिनो मुख्य दाबेदार

म्यानचेस्टर  । इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गरेको छ।  ४० वर्षयताकै सबैभन्दा खराब सिजनको…

कोर खबर
विविध

चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौँ खेलमा स्पेनले चेक रिपब्लिकमाथि २-० गोलको सहज जित दर्ता गरेको छ…

कोर खबर
विविध

फ्रान्सलाई ३–१ ले हराउँदै इटाली समूहको शीर्ष स्थानमा

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौँ खेलमा इटालीले फ्रान्समाथि ३–१ गोलको पुनरागमन जित दर्ता गरेको छ ।…

कोर खबर
क्रिकेट

एनपीएलमा आज : पोखरा लिग चरणबाटै बाहिरियो, लुम्बिनी प्लेअफमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार भएका दुई खेलले प्लेअफ समीकरण थप रोचक बनेको छ । विराटनगर किङ्ग्सले…

कोर खबर
विविध

१३० देखि १४० रन बनाउन सकेको भए खेल जित्न सक्थ्यौँ : गुल्शन झा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि कर्णाली याक्सका अलराउन्डर गुल्शन झाले ब्याटिङ राम्रो…

कोर खबर
विविध

प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले…

कोर खबर
प्रदेश

लुम्बिनीले कर्णालीलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई हराएकाे छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारकाे…

कोर खबर
प्रदेश

कर्णालीलाई हराउँदै लुम्बिनी प्ले अफमा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई हराउँदै प्ले अफ पुग्ने पहिलो टोली बनेको छ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।