बागमती प्रदेश

विविध

बागमतीको ऊर्जा मन्त्रालयका २५५ कर्मचारीको जिम्मेवारी हेरफेर

मकवानपुर । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका २५५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रालयले प्रदेशभरका विभिन्न…

कोर खबर
विविध

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम…

कोर खबर
कृषि

सयपत्री फूल खेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

बागमती । सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसकेका छन् । सयपत्री…

कोर खबर
स्वास्थ्य

सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ : बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य…

कोर खबर
स्थानीय तह

‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका

चितवन । भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिक लाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन…

कोर खबर
अपराध

काठमाडौँको गोकर्णेश्वरमा गोली चल्यो

काठमाडौँ। प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ स्थित गाम्चामा बिहीबार राति गोली चलाएको छ । गोली प्रहार गरेर एक जना…

कोर खबर
राजनीति

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ । राष्ट्रपति…

कोर खबर
स्वास्थ्य

स्वास्थ्य कार्यक्रमलाई नागरिकको आवश्यकता र परिणामसँग जोड्नुपर्छ :  मन्त्री पौडेल

हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा कार्य सम्पादनलाई अझ…

कोर खबर
विविध

बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि…

कोर खबर
प्रदेश

चेपाङ बस्ती पुगेर मुख्यमन्त्री थापाले भने– घर बनाइदिन्छौँ, आयआर्जनका लागि बाख्रा दिन्छौँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राज्यको मूलधारबाट पछाडि परेका सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न प्रदेश सरकारले सुरक्षित आवास…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।