बागमती प्रदेश

पर्यटन

‘पुराना घर सजाउँदै पर्यटक लोभ्याउँदै’

बागमती। त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजार क्षेत्रबाट करिब चार किलोमिटरको दूरीमा पर्छ सुन्दर सुपिङ गाउँ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको…

कोर खबर
विविध

घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु

चितवन । जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक…

कोर खबर
समाज

भीमफेदी दुर्घटना :  क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले शव उठाउन मानेनन्

हेटौँडा ।  भीमफेदी सवारी दुर्घटनामा मृत्यु भएकाहरूका आफन्तले सङ्घीय सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । पीडित परिवारले सो…

कोर खबर
विविध

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवा । रसुवाको गोसाईंकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल…

कोर खबर
स्थानीय तह

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । खामादिङ…

कोर खबर
विविध

असिनासहितको वर्षाले नुवाकोटमा धानबालीमा सामान्य क्षति

नुवाकोट । अकस्मात् परेको असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा सामान्य क्षति पुर्‍याएको छ । बुधबार अपराह्न भएको वर्षा र…

कोर खबर
विविध

६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

बागमती । तिहार सकिएलगत्तै हेटौँडामा छठ पूजाका लागि तयारी तीव्र पारिएको छ । हेटौँडाको राप्ती नदी किनाराको दायाँतर्फ छठ पूजालाई…

कोर खबर
समाज

भिमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले…

कोर खबर
समाज

उपत्यकामा सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाए

काठमाडौँ। तिहारको अवधिमा काठमाडौँ उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन्। कात्तिक २१ गतेदेखि २५ गते भाइटिका सम्मको…

कोर खबर
प्रदेश

मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।