क्रिकेट

क्रिकेटका समाचार र विश्लेषण।

कामिलको शतकमा चितवनको इतिहास

एउटा शतकले व्यक्तिगत कीर्तिमान बनाउँछ, त्यही शतकले उपाधि यात्रामा पनि टोलीलाई जीवित राख्दा त्यसको महत्त्व अझ बढ्छ।...

कोर खबर

भारतीय टिमलाई आईसीसीको जरिवाना, म्याच फिको ३५ प्रतिशत काटिने

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको पाँचौँ एक दिवसीय खेलमा तोकिएको समयभित्र बलिङ पूरा गर्न नसकेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतीय टोलीलाई…

कोर खबर

ब्यानक्रफ्टको खुलासाले कप्तान प्याट कमिन्समाथि दबाब, अस्ट्रेलियन क्रिकेटमा पुनः तरङ्ग

सिड्नी । अस्ट्रेलियाका ब्याटर क्यामरुन ब्यानक्रफ्टले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर’ काण्ड (बल टेम्परिङ) बारे तत्कालीन सम्पूर्ण अस्ट्रेलियन टोलीलाई जानकारी…

कोर खबर

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश…

कोर खबर

हारको सँघारमा काठमाडौं गोर्खाज

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत डे-नाइट एलिमिनेटर खेलमा चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज हारको सँघारमा…

कोर खबर

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ…

कोर खबर

कामिलको शतकपछि चितवनको कसिलो बलिङ, काठमाडौं दबाबमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज १०.१ ओभरको…

कोर खबर

एनपिएल : मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।...

कोर खबर

करण केसीको लगातार दुई बलमा दोहोरो झट्का, काठमाडौंविरुद्ध चितवन राइनोज दबाबमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले पावरप्लेमा २ विकेट गुमाउँदै सुस्त…

कोर खबर

चितवनले पावर प्लेमा २ विकेट गुमाएर बनायो ३४ रन

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजसँगको खेलमा चितवन राईनोजले पावर प्लेमा ३४ रन बनाएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।