क्रिकेट

क्रिकेटका समाचार र विश्लेषण।

विराटनगरले ८७ रनमा गुमायो तेस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । १५८ रनको लक्ष्य पछ्याइरहेको…

कोर खबर

न्युजिल्यान्डविरुद्ध अभिषेक र वैभवको विष्फोटक ब्याटिङ, ७ ओभरमै १३३ रन

ओपनर अभिषेक शर्मा र वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले न्युजिल्यान्डविरुद्धको तेस्रो टी-२० खेलमा भारत जिततर्फ अग्रसर भएको छ।...

कोर खबर

विराटनगरले गुमायो अर्को विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले दोस्रो विकेट गुमाएको छ । चितवनले दिएको १५८…

कोर खबर

पहिलो विकेट लिएपछि चितवनका खेलाडीको खुसीयाली, तस्बिरहरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा पहिलो विकेट लिएपछि चितवन राइनोजका खेलाडीले खुसीयाली मनाएका छन् ।…

कोर खबर

चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन…

कोर खबर

१५८ रनको लक्ष्यका साथ विराटनगरको ब्याटिङ सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले ब्याटिङ सुरु गरेको छ…

कोर खबर

तस्बिरमा हेर्नुहोस् एनपीएलमा विराटनगर र चितवनको प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित…

कोर खबर

इंग्लिस ब्याटर मलानको अर्धशतकमा चितवनको १५७ रन, आन्द्रे रसेलको डेब्यू विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर…

कोर खबर

एनपीएलः मलानको अर्धशतक, बोपारा र मौस्लीको साझेदारीमा चितवनले दियो १५८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।