क्रिकेट

क्रिकेटका समाचार र विश्लेषण।

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब…

कोर खबर

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण…

कोर खबर

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौंको लय फर्कियो, पोखरा अझै जितविहीन

आजको विश्रामपछि सुरु हुने खेलले अंकतालिकाको समीकरण मात्र होइन, उपाधि दौडको दिशा पनि थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।...

कोर खबर

पावरप्लेमा धेरै विकेट गुमाउनु हारको मुख्य कारण : कप्तान रोहित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सुरुवाती ओभरमै…

कोर खबर

लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम

तीव्र गतिका बलर जाहानदाद खान र करण केसीको सनसनीपूर्ण बलिङ प्रेरणामा काठमान्डु गोर्खाजले तेस्रो जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को…

कोर खबर

एनपीएलमा देउसी–भैलोको रौनक, क्रिकेट मैदानमै तिहारको झल्को

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले क्रिकेटको रोमाञ्चकता मात्रै बढाएको छैन, नेपाली चाडपर्व र संस्कृतिको झल्को पनि…

कोर खबर

विश्व क्रिकेटका चर्चित खेलाडी एनपीएल खेल्न आउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका…

कोर खबर

काठमान्डुको घातक बलिङ : पावरप्लेमै लुम्बिनीका ६ विकेट पतन

काठमाडौँ । काठमाडौँ गुर्खाजले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सको ब्याटिङ पावरप्लेमै नराम्रोसँग धर्मराएको छ। काठमाडौँका बलरहरूको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।