क्रिकेट

क्रिकेटका समाचार र विश्लेषण।

काठमाण्डु गोर्खाजले २ विकेट गुमायो

काठमाडौँ । काठमाण्डु गोर्खाज २ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले…

कोर खबर

एकै ओभरमा रोहित, कोहली र श्रेयस आउट! हेनरीको ६ विकेटमा भारत २४४ रनले पराजित

न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले घातक बलिङ गरेपछि भारत चौथो एकदिवसीय खेलमा लज्जास्पद हार बेहोर्न बाध्य भएको छ।

कोर खबर

डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले…

कोर खबर

सन्दीपको पहिचान दिने खेल

लगातार असफलताले आत्मविश्वास डगमगाउन सक्छ तर आफ्नो क्षमता माथिको विश्वास कायम राख्न सके सफलता टाढा हुँदैन।...

कोर खबर

एनपीएलमा आज : पोखरा लिग चरणबाटै बाहिरियो, लुम्बिनी प्लेअफमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार भएका दुई खेलले प्लेअफ समीकरण थप रोचक बनेको छ । विराटनगर किङ्ग्सले…

कोर खबर

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा…

कोर खबर

लुम्बिनीले गुमायाे छैँटाैँ विकेट

काठमाडाैँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले छैटाैँ विकेट गुमाएकाे छ । लुम्बिनीका…

कोर खबर

लुम्बिनीले गुमायाे पाँचाैँ विकेट

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले पाँचाैँ विकेट गुमाएकाे छ। लुम्बिनीका डार्सी सर्ट…

कोर खबर

सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स…

कोर खबर

लुम्बिनीले गुमायाे चाैथाे विकेट

काठमाडाैँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले चाैथाे विकेट गुमाएकाे छ । लुम्बिनीका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।