कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

बाली जोगाउन बारीमा सिसी क्यामरा

अर्घाखाँची समाचारदाताअर्घाखाँची, कात्तिक ३० गते । बारीमा पाक्दै गरेको खेती र फलफूल बाँदरबाट जोगाउन किसानले अनेक उपाय अपनाउँदै आएका छन् ।…

कोर खबर

किसानको बाली जोगाउन प्रहरी खेतमा

झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका…

कोर खबर

धान काट्न व्यस्त छन् इलामका किसान

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन्…

कोर खबर

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया । स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन…

कोर खबर

किसानको बाली जोगाउन प्रहरी खेतमा

झापा । झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान…

कोर खबर

पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो

जेठोबुढो धान भित्र्याउने मुख्य समयमा साँझ पोखरामा परेको एक्कासि बेमौसमी वर्षाले काटेर खेतमै सुकाउन राखिएको धान डुबाइदिएको छ। घाम लागिरहेका…

कोर खबर

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

कास्की। धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ परेको बेमौसमी वर्षाले समस्यामा पारेको छ । खेतमा काटेर सुकाउन राखिएको…

कोर खबर

समूह सुुदृढीकरण र नेतृत्व विकास तालिम सम्पन्न

नगेन्द्र सापकोटा भक्तपुुर, कात्तिक २९ गते । भक्तपुुरको सूूर्यविनायक नगरपालिका वडा नंं ७ गुुण्डूूस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले अन्तर…

कोर खबर

लागतमा ८ रुपैयाँ वृद्धि देखाएपछि उखु किसान आक्रोशित

काठमाडौँ । सिजन सुरु हुने तरखरमा रहँदासमेत सरकारले उखुको न्यूनतम समर्थन मूल्य नतोकेपछि देशभरका उखु किसानहरू आक्रोशित बनेका छन् । चिनी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।