कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा…

कोर खबर

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा…

कोर खबर

उखु किसानलाई मूल्यको चिन्ता

रमेशप्रसाद भट्टकञ्चनपुर, मङ्सिर १ गते । कञ्चनपुरका उखु किसानलाई यतिबेला उखु बिक्री गर्ने समय नजिकिँदै गर्दा उचित मूल्य पाउने हो…

कोर खबर

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि पक्ष : रासायनिक मल कारखानासँगै अरू केके छन् ?

काठमाडौँ । मंसिर दोस्रो सातामा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका लागि मन्त्रिपरिषद्बाट औपचारिक एजेन्डा पारित हुन बाँकी…

कोर खबर

किसान र बजारलाई जोड्दै हाट

नेपालको कृषि क्षेत्रको एउटा प्रमुख समस्या उत्पादनको अभाव मात्र होइन, उत्पादित वस्तुले उचित बजार र मूल्य नपाउनु पनि हो।...

कोर खबर

सामूहिक फूलखेतीले दिलाएको सफलता…

तनहुँ । तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै…

कोर खबर

दाङका किसान आलु रोप्न व्यस्त

दाङ । दाङमा किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको…

कोर खबर

दुधको मूल्य बढाउन किसानको माग

मोहसिन अलिभरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी र उत्पादन लागत वृद्धिलाई मध्यनजर गर्दै कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन चितवन…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।