प्रादेशिक कृषि थोक बजारमा तीन पटक बोलपत्र आह्वान, परेन पर्याप्त आवेदन
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रादेशिक कृषि थोक बजार सञ्चालनका लागि स्टल भाडामा लगाउन सञ्चालक समितिले तीन पटकसम्म बोलपत्र (टेन्डर)…
खाद्य कम्पनीले समयमै धान खरिद नगर्दा सस्तोमा बेच्न बाध्य किसान
सिराज खाननेपालगन्ज, कात्तिक १७ गते । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये एक बाँकेमा खाद्य व्यवस्था तथा व्यापार…
कृषियोग्ज जमिनमा सिँचाइ
दाङ। दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टरमा सिँचाइ पुर्याएको छ। देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न…
तिहारको पर्खाइमा किसान
धनगढी समाचारदाताधनगढी, कात्तिक १७ गते । कैलालीमा पुष्प खेती गर्दै आएका किसानको बारीमा तिहारका लागि फूल तयार भएको छ । सिजन…
सिराहामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै
जीवछ यादवलहान, कात्तिक १७ गते । सिराहा जिल्लामा पछिल्लो समय सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । विवाह, चाडपर्व,…
बाँझो जमिनमा सामूहिक खेती
तनहुँ समाचारदातातनहुँ, कात्तिक १७ गते । सामुदायिक वन संरक्षणमा मात्र सीमित नराखी यसलाई कृषि उत्पादन, खाद्य सुरक्षा र स्थानीयको आय…
बर्सातले फूलखेतीमा क्षति
चितवन। यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ। फक्रिसकेको फूलमा पानीका…
कृषियोग्ज जमिनमा सिँचाइ
दाङ । दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टरमा सिँचाइ पुर्याएको छ । देउखुरीको लमही नगरपालिका र राप्ती…
बर्सातले फूलखेतीमा क्षति
चितवन । यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको…

