मेयरको घोषणा बिमारी परे मेरो गाडी प्रयोग गर्नु

 कोरखबर   २३ चैत, २०७६



नागर्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले आफ्नो नगरापालिका भित्र कोहि बिमारी परे आफ्नो र उपमेयर गाडी प्रयोग गर्न आग्रह गरेका छ्न।

कोरोना फैलिने भएले लकडाउन पछि प्राय निजि अस्पतालहरुले आफ्नो सेवा बन्द गरेका कारण कोरोना बाहेका बिमारीहरुलेपनि उपचार नपाईरहेको समयमा मेयरले यस्तो घोषणा गरेका हुन।  भिडियोमा मेयरको घोषणा. https://www.youtube.com/watch?v=0KCA7z6DLrE

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post