१७ पुस, काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ ।
उनीमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी अघि बढाइएको हो ।
आयोगले लेखकसँग दुई पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।
त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान गरेको थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिए ।
आयोगको तयारी रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने

------------ ट्रेन्डिङ ------------
सर्वोच्चले सुनायो एमाले विभाजन विवादमा केपी ओलीको रिटमा चार वर्ष पछि खारेज हुने फैसला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एकीकृत समाजवादी पार्टीका अध्यक्ष (हाल नेकपाका सह–संयोजक) माधव नेपालसहित १४ जनाविरुद्ध दायर गरेको...
जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित
काठमाडौं, ९ वैशाख। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् । ‘साथसाथै’...
द्वन्द्वपीडितसँग प्रधानमन्त्रीले भने- एमाले पनि पीडित पार्टी हो
२१ वैशाख, काठमाडौं । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन...




------------ प्रतिक्रिया दिनुहोस् ------------