सुन तोलामा एक हजारले घट्यो, कतिमा हुँदैछ काराबार ?

 कोरखबर   २० फागुन, २०७७



फाल्गुन २०, काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

बुधबार ८७ हजार ५० मा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बुधबार एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि तोलाको एक हजार २८५ निर्धारण भएको महासंघले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post