सुनको मुल्य घट्यो, कति छ त आजको बजार भाउ ?

 कोरखबर   १२ माघ, २०७७



माघ १२, काठमाडौं । हप्ताको दोस्रो दिन नेपाली बजारमा आज सुनको मुल्यमा केही गिरावट आएको छ । सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन हिजो (आइतवार) प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज  (सोमवार) छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार ४ सय कायम भएको र तेजावी सुनको मुल्य प्रति तोलाको रु ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य भने प्रति तोला १२ सय ६० रुपैयाँमा कोरबार भइरहेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post