आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 कोरखबर   २४ पौष, २०७७


२४ पुष, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ४ सय रहेको थियो । भने आज तोलामा १ सयले कमि आई प्रतितोला सुन ९५ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा स्थिरता छाएको छ । बिहीवार चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post