भारतीय मन्त्रीको कोरोनाबाट मृत्यु

 कोर खबर   १८ सावन, २०७७


भारत । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोना लागेर मृत्यु भएको छ । कोरोन संक्रमणको कारण उनको लखनाउको पिजिआईमा उपचार भइरहेको बेला उनेको मुत्यु भएको हो । 

जुलाई १८ मा उनलाई  कोरोना संक्रमण पुस्टी भएको थियो । उपचारका क्रममा आईतबार उनको मुत्यु भएको हो । उनको मृत्युमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक प्रकट गरेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post