थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

 कोरखवर   ८ सावन, २०७७


साउन ८, काठमाडाैं : देशभर काेराेनाका १ सय  ४७ नयाँ कोरोनाका बिरामी थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ५८ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए।

देशभर बिहिबार मात्र  १ सय ५६ जना डिस्चार्ज भएका छन्। यो सगैँ कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ। 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post